सुन्दर हरिजनको मृत्यु: मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनामा अनुसन्धान सुरु गरेको छ । बाँकेको नेपालगञ्जका सुन्दर हरिजन रोल्पाको जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेकोे अवस्थामा जेठ ४ गते मृत्यु भएकोे थियो ।
काठमाडौं,२२ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गरेको छ । आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो । स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवम् सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको […]
काठमाडौं,३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारले विभिन्न राजनीतिक दल तथा समूहका कार्यकर्ताको मुद्दा फिर्ता लिन सक्ने गरी कानुन संशोधन गर्न खोज्नु बेठीक भएको बताएको छ । मानव अधिकार आयोगले बुधबार पत्रकार सम्मेलन गरी राजनीतिक आवरणमा मुद्दा फिर्ता लिन खोजिनु चिन्ताजनक भएको उल्लेख गरेको छ । ‘हरेक घटनालाई राजनीतिक आवरण दिंदै जाने हो भने […]
काठमाडौं, २२ फागुन। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाले पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताएका हुन् । मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य […]
के आधारमा सचिव नियुक्त गर्ने भनी पदाधिकारीबीच मत बाझिँदा बन्न सकेन निर्देशिका
पदाधिकारीबीचमै मत बाझिँदा राष्ट्रिय मानव अधिकार आयोग १४ महिनासम्म कायममुकायम सचिवकै भरमा चलिरहेको छ । आयोगका सहसचिव मुरारीप्रसाद खरेल अहिले...
जुम्ला- जुम्लास्थित राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न माग गर्दै जिल्लाका क्रियाशिल संघ संस्था तथा मानवअधिकारकर्मीले ध्यानाकर्षण गराएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग काठमाडौँलाई जिल्ला प्रशासन र जुम्लास्थित आयोगको कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो ।मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्नका लागि नेपाल सरकार […]
काठमाडौं, २० फागुन । बलात्कार अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको अनुसन्धानमा सघाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको हो । आज एक विज्ञप्ती जारी गर्दै आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न माध्यमबाट आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुलाई समाचार […]
१२ फागुन, काठमाडौं । एमसीसीविरुद्ध भइरहेको प्रदर्शन अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली नयाँबानेश्वर क्षेत्रमा खटिएको छ । मानव अधिकार आयोग अन्तर्राष्ट्रिय सन्धि महाशाखाका सदस्यहरु अनुगमनमा खटिएका हुन् । संसद भवन परिसरमा भेटिएका मानव अधिकार अधिकृत खिमानन्द बस्यालले भने, ‘प्रोसेसको कुरा हामी हेर्दैनौं । मानव अधिकार उल्लंघनको विषयमा हाम्रो चासो रहन्छ ।’ बस्यालले सडक […]
काठमाडौं, फागुन ५ । राष्ट्रिय मानव अधिकार आयोग नौ महिनादेखि कायममुकायम (कामु) सचिवका भरमा चलिरहेको छ । पछिल्लो समय आयोगमा सहसचिव मुरारी खरेल गत जेठ १६ देखि कामु सचिवको जिम्मेवारीमा रहेका छन् । आयोगमा हाल छ जना सहसचिव कार्यरत छन् । पछिल्लो समय आयोगमा कायम मुकायम सचिवको जिम्मेवारीमा रहका मुरारी खरेल, डा टीकाराम पोखरेल, यज्ञ […]