काठमाडौँ– अभिनयमा पोख्त अभिनेता विपिन कार्कीलाई पछिल्लो समय रकमी बनिरहेको आरोप लागिरहेको छ । क्यारेक्टरको लागि पारिश्रमिकको वेवास्ता गर्ने विपिन आजभोली महँगो पारिश्रमिकका लागि जुनै फिल्म गर्न तयार छन् भन्ने आरोप छ । किनकी उनले पछिल्लो समय छड्के र पशुपति प्रसादको सिक्वेल पारिश्रमिक नमिल्दा छोडेका छन् । यद्यपि विपिनले फिल्म छाड्नुको कारण समय नमिलेको र […]