नझुक्किनुहोस् ! यो एअरपोर्ट नै हो जहाँ बिस्कुन सुकाइन्छ !

रुकुम पश्चिम – रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थल आज भोलि विमानको सट्टा बिस्कुन सुकाउने काममा प्रयोग हुँदै आएको छ ।  कालोपत्रे गरिएको विमानस्थल यसरी दिनहुँ बिस्कुन सुकाउने काममा प्रयोग हुँदा विमानस्थल सुरक्षा र प्रशासनिक कार्यशैलीबारे प्रश्न उब्जिएको छ । विमानस्थलमा जहाज आउनुको साटो बिस्कुन सुकाउने काममा प्...