ज्योति लाइफले १० प्रतिशत बोनस सेयर दिने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुमा १० प्रतिशतले बोनस दिने भएको छ ।कम्पनीको चौथो वार्षिक साधारण सभाले सेयरधनीलाई सो बोनस दिने प्रस्तावा पारित गरेको हो ।उक्त सभामा ज्योति लाइफले आफ्ना सेयरधनीमा १० प्रतिशतले हुन आउने २२ करोड बराबरको २२ लाख कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै ज्योति लाइफको चुक्ता पुँजी […]

सम्बन्धित सामग्री

नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र साइन रेसुङ्गाको बोनस सेयर सूचीकृत

१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ३ कम्पनीहरु नेपाल इन्स्योरेनस, शिवम् सिमेन्ट र साइन रेसुङ्गा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न बाटो खुलेको छ । नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ […]

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

१६ असोज, काठमाडौं । सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । १५ असोज सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाकेा लागि ०.५२६३ प्रतिशत नगद लाभांश […]

एनएलजीले घोषणा गर्यो १० प्रतिशत बोनस सेयर

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको ३८२ औं सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर दिने भएको हो ।चुक्ता पूँजी १ अर्ब ३२ लाख ६६ हजार रूपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड २६ लाख ६१ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ । यस्तै, कम्पनीले कर प्रयोजनका लागि भनेर ०.५२६ प्रतिशतका दरले हुन आउने ६९ लाख ८२ हजार १८१ रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्

एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव

१८ मंसिर, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार (मंसिर १६ गते) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १० प्रतिशत बोनस सेयर तथा […]

रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने

९ असोज, काठमाडौं । रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ७ असोज, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । […]

अरुण काबेली पावरले १० प्रतिशत बोनस सेयर दिने

अरुण काबेली पावरले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिले सो बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारणसभामा लाने निर्णय गरेको हो ।कम्पनीको असोज ४ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ छ । कम्पनी सञ्चालक समितिले गरेको निर्णय जलविद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।

स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर नेप्सेमा सुचीकृत

काठमाडौं, ५ फागुन । स्टान्डर्ड चार्टर्ड बैंकको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचीकृत भएको छ । लगानीकर्तालाई दिने घोषणा गरिएको १० प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत भएको बैंकले जानकारी दिएको छ । बैकंले आर्थिक वर्ष २०७७–७८ वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस […]

बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयर पारित

बैंक अफ काठमाण्डूले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २७औं वार्षिक साधारणसभाले २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले […]

ज्योति विकास बैंकको १०% बोनस सेयर पारित

ज्योति विकास बैंकको साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेको छ । बुधवार बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा भएको साधारणसभाले १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो । कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले बैंकले भर्चुअल प्रविधिमार्फत सेयरधनीहरुलाई साधराणसभामा सहभागी गराएको हो ।साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका […]