कोरोना संक्रमणमुक्त भएपछि एमाले नेता खनाल डिस्चार्ज हुँदै

कोरोना रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित सामग्री

झलनाथ खनाल कोरोना संक्रमणमुक्त

एक साता अघि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवम एमाले नेता झलनाथ खनाल कोरोना संक्रमण मुक्त भएका छन् ।