पिता पूर्खाका यस्ता १० विशेष बानी जसले जवान बनाइराख्थ्यो, दीर्घायू जीवन दिन्थ्यो

हामीमध्ये धेरैका हजुरबुवा हजुरआमाले ८० वर्ष पार गर्नुभएको छ होला । यस्तै केही मानिसहरुको संख्या पनि ठूलो छ जसका हजुरबुवा–हजुरआमा सय वर्षभन्दा बढी बाँच्नुभएको छ । सबैभन्दा रोचक कुरा त के छ भने हाम्रा हजुरबुवा हजुरआमाको कपाल ८० वर्षमा पनि कालो, बाक्लो र नरम रहन्थे । – जबकी हामीहरुको कपाल त २० वर्षको उमेरदेखि नै फुल्न थाल्छ । जबकी फिटनेसको विषयमा जानकारी जुटाउने साधन हामीसँग धेरै छ । जिमदेखि व्यायामका विभिन्न विकल्प उनीहरुभन्दा हामीसँग धेरै छ । – त्यसो भए त्यस्ता खास के