मनास्लु हिमपहिरोमा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो

मनास्लु हिमालमा सोमबार गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका हाई अल्टिच्युड गाइड अनुप राईको शव हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।