डोनाल्ड ट्रम्प जेल चलान

डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन् । ट्रम्पको मग शट जारी गरि उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ ।