काठमाडौं– अमेरिकाले रुसी ह्याकिङ समूहबारे गोप्य सूचना दिनेलाई डेढ करोड इनाम घोषणा गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता नेड प्राइसले ‘कोन्टी’ भनिने रुसी साइबर आक्रमणकारीको समूहबारे गोप्य सूचना दिनेलाई १ करोड ५० लाख डलर इनाम घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस समूहका नाइकेको स्थानबारे जानकारी दिनेलाई १ करोडको इनाम राखिएको […]