कर्णाली राजमार्ग पुरानै अवस्थामा, आवतजावतमा समस्यै समस्या

गत असोज महिना आएको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध कर्णाली राजमार्गको जुम्लादेखि सुर्खेतसम्म सडक अझै स्तरोन्नती हुन सकेको छैन।...