काठमाडौं– सरकारले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि तीन वर्ष थपिदिएको छ । असोज १ गतेदेखि अवकाशमा जान लागेका माओवादीका पूर्वलडाकु समेत रहेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो । धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् । रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् […]