जनप्रतिनिधिले खाए ४२ लाखको भात

छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपियाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ। छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी दिएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार न्यौपाने होटलको २५ लाख ६० हजार रुपियाँ भुक्तानी भइसकेको छ।

सम्बन्धित सामग्री

जनप्रतिनिधिले एक वर्षमा पच्चिस लाखको भात खाए

जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने तलब छोडेर अन्य सेवा सुविधाबापत ६३ लाख ३३ हजार रुपियाँ राज्य कोषको खर्च गरेको पाइएको हो ।

जनप्रतिनिधिले खाए ४२ लाखको भात

जाजरकोट, जेठ २० । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ। छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी दिएको आरोप लगाए। उनका […]

आयातले धानेको भान्सा : भात, तरकारी र अचारसमेत विदेशी

नेपालले कृषिजन्य उत्पादनकै आयात वर्षमा एक खर्ब भन्दा बढीको गर्दै आएको छ । चामल, तरकारी, दाल, गेडागुडीजस्ता दैनिक भान्सामा चाहिने वस्तु गत साउनदेखि फागुन मशान्तसम्म ९५ अर्ब १५ करोड ७३ लाखको आयात भएको भन्सार विभागको तथ्यांक छ ।