फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ । नेपालका स्थानीय कम्पनीहरुलाई विकास र मद्दत गर्ने हेतुले स्थापित संस्था बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर अर्थात ११ करोड ७९ लाख विदेशी प्रत्यक्ष लगानी प्राप्त भएको फ्युजमेसिनले घोषणा गरेको छ ।
प्राप्त रकमबाट फ्यूजमेशिनले आफ्नो नेपालमा रहेको कार्यालयमा २०० नयाँ...