७ भदौ, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि ७ भदौ आजदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकेा छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको छ । उक्त सार्वजनिक निष्कासनमा आयेजना प्रभावित क्षेत्र भोजपुर […]