सामुदायिक विद्यालयका कर्मचारीले थाले धर्ना

सामुदायिक विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) ले बुधबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएका छन् । सरकारले न्युनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै उनीहरुले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

सप्तरीको विष्णुपुर गाँउपालिकाका सबै सामुदायिक विद्यालय बन्द

एसईई र वार्षिक परीक्षाको मिति नजिकिइरहेका बेला सप्तरीको विष्णुपुर गाँउपालिकाका सबै विद्यालयहरु मंगलबारबाट बन्द भएका छन् । विद्यालयमा कार्यरत शिक्षकहरु तलबभत्ता माग्दै गाँउपालिका कार्यालयमा धर्ना बस्न गएपछि विद्यालयहरु बन्द भएका हुन् ।

एक्ली अभियान्ता प्रहरी हिरासतमा

१९ साउन, विराटनगर । विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक्लो आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै गत जेठदेखि महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी इन्दिरा चापागाईंलार्ई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको हो । विराटनगरका मेयर नागेश कोइरालालाई अभद्र व्यवहार गरेको भन्दै विराटनगर […]

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दै