‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज

कोरोना महामारीको कारण अघिल्लो २ वर्ष रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमा ललितपुरको गोदावरीमा आयोजना हुँदैछ ।

सम्बन्धित सामग्री

प्रियंकाले दिएको जवाफ, जसले उनलाई मिस नेपालको ताज दिलायो

काठमाडौं । मिस नेपाल २०२२ को ग्रान्ड फिनाले शनिवार राती ललितपुरको गोदावरीमा सम्पन्न भयो । २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै २४ वर्षीय प्रियंका रानी जोशीले मिस नेपाल वर्ल्डको उपाधि हात पारेकी छन् । प्रियंका ६ वर्षअघि ऐन भो मोडलिङ प्रतिस्पर्धाको फर्स्ट रनर अप पनि हुन् । मिस डिलाइटको उपाधिसमेत हात पारेकी जोशी पढाइमा पनि अब्बल […]

‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज

काठमाडौं । ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज हुँदैछ । कोरोना महामारीको कारण अघिल्लो २ वर्षमा रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमा ललितपुरको गोदावरीमा आयोजना हुन लागेको हो । बेलुका गोदावरीमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । ८ सय जना सहभागी मध्ये २४ जना फाइनलका लागि छानिएका […]

मिस नेपालको ग्रान्ड फिनाले आज हुँदै

‘मिस नेपाल–२०२२’को ग्रान्ड फिनाले आज बेलुका हुँदैछ। ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुनेछ। आयोजक द हिडन ट्रेजरले प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

मिस नेपालमा २४ सुन्दरी भिड्दै

काठमाडौँ– मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भइसकेका छन् । गत आइतबार आयोजित  ‘सास सेरेमोनी’ मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो । ग्रान्ड फिनाले आउन तीन साता बाँकी रहँदा अन्तिम प्रतिस्पर्धी तय भएका हुन् । पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरे […]

मिस नेपालका लागि आवेदन खुला, उचाइ र उमेरको मापदण्ड परिमार्जन

काठमाडौं । मिस नेपाल-२०२२ को आवेदन खुला भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै वैशाख ३१ गतेसम्म आवेदन खुला गरिएको जनाएको हो । असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने भएको छ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको […]