करारको कर्मचारी हटाएपछि गण्डकी गाउँपालिकाको १५ वटा स्वास्थ्य इकाई बन्द
गोरखाको गण्डकी गाउँपालिकाले करारका कर्मचारी हटाएपछि १५ वटा सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ। साउन १ गतेदेखि करार सम्झौता नगर्ने पालिकाको निर्णयले बिभिन्न वडामा संचालित स्वास्थ्य इकाई, बर्थिङ सेन्टरको सेवा प्रभावित भएको हो।...