२७ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । मालीमा प्रमुख सेनानी संगीत पुन नेतृत्वको आठौं डफ्फाको १३९ जनाको टोली पठाइएको छ । पुन नेतृत्वको टोली साउन २६ गते नै मिशन इलाका प्रस्थान गरिसकेका छन् । […]