२४ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बुधबार पनि अवरोध भएको छ । प्रमुख विपक्षी नेकपा एमालको अवरोधका कारण बैठक बस्दै नबसी स्थगित भएको छ । एमालेले साउन १० गते यता प्रतिनिधिसभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । साउन १० गते पछि तय भएको साउन १५ गते, साउन १६ गते, साउन २२ गते सूचना टाँसेर […]