काठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनले सर्वोच्चको निर्माणधिन भवनमा भएकोे अनियमितताको विषयमा स्वतन्त्र छानबिन समिति बनाउन कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीलाई सुझाव दिएको छ । सर्वोच्च बारका पदाधिकारीसहितको टोलीले कामु प्रधानन्याायधीश कार्कीलाई भेटेर आन्तरिक छानबिन समिति बनाई अध्ययन गर्न सुझाव दिएको हो । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले पूर्ण बैठक बोलाएर स्वतन्त्र छानबिन समिति गठन गर्न […]