फिल्म स्क्यान्डलले होइन, कन्टेन्टले चल्छ : प्रदीप

अभिनेता प्रदीप खड्काले फिल्म स्क्यान्डलले भन्दा पनि कन्टेन्टले चल्ने बताएका छन् । स्क्यान्डलले फिल्म रिलिजको दिन दर्शक हलमा ल्याउनेबाहेक अन्य केही नगर्ने उनको भनाइ छ ।‘स्कयान्डल लगायत चर्चाले रिलिजको दिन केही फाइदा गर्ला, तर चल्नलाई फिल्म नै राम्रो हुनुपर्छ’ प्रदीपले भने, ‘स्क्यान्डलले फिल्म चल्छ भन्ने म मान्दिनँ ।’ स्क्यान्डलको नाममा रोएर भन्दा हाँसेर फिल्म चलाउनुपर्ने धारणा प्रदीलेको रहेको छ ।मंगलवार फिल्म ‘प्रकाश’ को एक कार्यक्रममा अभिनेता प्रदीप कलाकारले द