‘जियारा’ लाई ‘कर्णाली कृति’ पुरस्कार

५० हजार राशीको ‘कर्णाली कृति पुरस्कार’ नयनराज पाण्डेको कृति ‘जियारा’लाई प्रदान गरिने भएको छ। कर्णाली साहित्य समाजले २०७७ सालभित्र प्रकाशित कृतिहरु मध्येबाट जियारालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।...