काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शुक्रबार आगामी आर्थिक वर्ष ०८२/८३ का लागि मौद्रिक नीति ल्याएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकालको पहिलो मौद्रिक नीति जारी गरेका हुन् । उदारवादी अर्थराजनीतिक पक्षधर डा. पौडेलले शेयर बजारका कारोबारीदेखि हुलाकी राजमार्गका व्यवसायीलाई सम्बोधन गरेर मौद्रिक नीति ल्याएका छन् । गभर्नर पौडेलले कस्तो मौद्रिक नीति ल्याउँछन् भन्ने विषयमा […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यस वर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रस्ट सुधार देखिएको बताएका हुन् । प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिए । ‘अर्थतन्त्रमा प्रस्ट सुधार […]
गलकोट (बागलुङ) – कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताएका छन्।
गलकोट– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताएका छन् । बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जलीसभामा उनले कँडेल बिपीको पथमा हिँड्ने निष्ठावान् र इमानदार नेताका रूपमा रहनुभएको उल्लेख गरे । ‘उहाँ सांसद हुनुभयो, कहिल्यै लाभको […]