२९ जेठ, काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गणेश विकले १० मत प्राप्त गरे । एक मत खाली रहेको […]
हिमाली गाउँपालिका जुगलमा माओवादी–कांग्रेस गठबन्धले जितेको छ। पालिका अध्यक्षमा माओवादी उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भएका हुन्।...
३ जेठ, काठमाडौं। ललितपुर महानगरको वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेस केन्द्रीय सदस्य अपांगता (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनी १६ सय ४० मत ल्याएर विजयी भएका हुन् । अपांगता (खुला) मा एक पदका लागि १२ जनाको...
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत अपाङ्ग खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय ४० मत प्राप्त गरेका छन्।एक पदका लागि १२ जना चुनावी प्रतिस्पर्धामा थिए र कुल खसेको ४ हजार ६ सय ७२ मध्ये ५४ मत बदर भएको थियो।
ललितपुर – नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गरे। शनिबार भएको १४ औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आइतबार पुनः मतदान भएको जिल्ला निर्वाचन अधिकृत सुरेश घिमिरेले जानकारी […]
कांग्रेस ललितपुर जिल्ला सभापतिमा जीतेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ६६५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत पाए ।
बुटवल : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले सभापतिका अर्का आकांक्षी कृष्णप्रसाद बस्याललाई ४ सय ३० मतान्तरले पराजित गरेका हुन्।
कुल एक हजार ३१३ मतमध्ये श्रेष्ठले ८९० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी बस्यालले ३८१ मत ल्याएका छन्। त्यस्तै, उपसभापतिमा झपेन्द्र गैरे र…