एजेन्सी । संयुक्त राष्ट्रसंघले म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको जनाएको छ । हालै एक प्रतिवदेन सार्वजनिक गर्दै राष्ट्रसंघले म्यानमारमा जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता हात लिएसँगै भएको आन्दोनलका क्रममा एक सय भन्दा बढी बालबालिका सुरक्षाकर्मीले हिरासतमा लिएको जनाएको छ । जारी राजनीतिक अस्थिरताबीच पाँच महिनाअघि कोराना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा […]