काठमाडौं । रसियाले केही दिनदेखी जारी राखेको युक्रेन माथिको आक्रमणका कारण जापानले युक्रेनमा रहेको दूताबास अस्थायी रुपमा बन्द गरेको छ । जापानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेनको राजाधानी किभमा रहेको जापानी दूताबास स्थायी रुपमा बन्द गरेको हो । युक्रेनमाथिको आक्रमणप्रति विश्वका शक्ति राष्ट्रहरुले विरोध जनाएका छन् । विभिन्न देशहरुले रुसमाथि कडा प्रतिबन्ध पनि लगाएका छन् […]