मन कमजोर हुने अवस्थालाई डिप्रेसन भनिन्छ । मानसिक रोगका दुई प्रकार कडा खालको मानसिक रोग र सामान्य खालको मानसिक रोगमध्ये डिप्रेसनलाई सामान्य खाले मानसिक रोगमा लिइन्छ । डिप्रेसनपश्चात् मानिसको अधिकांश समय मनमा खिन्नता हुने गर्छ । मानिसलाई यतिबेला उदास तथा दिक्क लागेको अनुभव हुन्छ । व्यक्तिमा निहित आत्मबल कमजोर हुनु, खुसीको अनुभव नै नहुनु नै […]