राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : कोइराला

कावासोती - नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने उनले दाबी गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान र...

सम्बन्धित सामग्री

राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्छः देव गुरुङ

पोखरा। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका हुन्।

राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै

काठमाडौं । राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न पहल थालेका हुन् । सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड, […] The post राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : कोइराला

कावासोती - नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने उनले दाबी गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान र...

राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छः डा नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गर्नुभएको हो ।