एक वर्षमै ७५ करोडको कोदो आयात

१५ साउन, काठमाडौं । कोदोलाई नेपालको रैथाने खाद्य बाली हो । प्रत्येक १५ साउनमा नेपालका विभिन्न ठाउँमा ‘कोदो दिवस’ अनौपचारिक रूपमा मनाउने गरिन्छ । कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका …