कञ्चन गाउँपालिकाले पायो इजलास कक्ष : डेढ वर्षमा ७५ मुद्दा, दुईको फैसला :: Pahilopost.com

काठमाडौं: रुपन्देहीको कञ्चन गाउँपालिकाले शुक्रबारदेखि छुट्टै इजलाश कक्ष संचालनमा ल्याएको छ। निर्वाचनबाट जनप्रतिनिधि आएको झण्डै डेढ वर्षपछि गाउँपालिकाले छुट्टै इजलास कक्ष सञ्चालनमा ल्याएको हो।  स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेका मुद्दाहरुको फैसालालाई छरितो ढंगले सहज बनाउन छुट्टै इजलास कक्ष सञ्चालमा ल्याइएको गाउपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गोमा तरामु मगरले