पहिलो त्रैमासमै घट्यो अधिकांश जलविद्युत् कम्पनीकाे नाफा, बढ्नेमा तीन कम्पनी मात्रै

हालसम्म सातवटा कम्पनीले आफ्नो वित्तीय विवरण प्रकाशित गर्दा तीनवटा मात्रै कम्पनी नाफामा देखिएका  छन् ।