प्रदेश २ मा स्थानीय निकायको निर्वाचन तेस्रो चरणमा भयो। असोजको मध्यतिर निर्वाचन सकिएकाले यहाँका स्थानीय तहका लागि उक्त आर्थिक वर्षमा काम गर्ने समय कम थियो।
तर, अहिले संघबाट बजेट निर्माणको क्रममा स्थानीय निकायको निर्वाचन भएको पहिलो चरणकै मितिबाट काम र बजेट खर्चको मुल्यांकन गरिदैछ। जसकारण प्रदेश २ का अधिकांश