चुनावका लागि उपत्यकामा एमालेले तोक्यो तीन संयोजक

काठमाडौं ।  नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले अगाामी वैशाख ३० गते हुने निर्वाचनका लागि संयोजक तोकेको छ । शनिबार बसेको कमिटीको बैठकले स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि तीन जना संयोजक तोक्ने निर्णय गरेको हो । काठमाडौंका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले […]