राष्ट्रपतिले युरोप भ्रमण रद्द गर्दा ५५ लाखको टिकट खेर गयो, अर्थद्वारा रकमान्तर गरेर भुक्तानी

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको रद्द भएको युरोप भ्रमणको लागि ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ । कार्यक्रम रद्द भए पनि टिकट बुकिङ गरिसकेकाले अर्थ मन्त्रालयले सो रकम भुक्तानी गर्नुपरेको हो । राष्ट्रपति पौडेलले एक प्रतिनिधिमण्डल लिएर फ्रान्सको पेरिस पीस फोरम, जर्मनी र इटालीको भ्रमणमा जाने तयारी गरेका थिए । २०८० कात्तिक […]