पीएम कपमा एपीएफको अपराजित यात्रा कायमै, गण्डकी ५२ रनले पराजित

काठमाडौं,१२ पुस । २ खेल अगावै शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको विभागीय टिम एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कपमा लगातार छैटौं जित निकालेको छ । छैटौं जित निकाल्नेक्रममा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पाखा लगायो । एपीएफले दिएको १२८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटिएपछि एपीएफले […]