काठमाडौं । मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी घटे पनि गैरबैंकिङ आम्दानी बढ्दा बैंकरुको खुद मुनाफा बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ वटा वाणिज्य बैंकले ५० अर्ब ७४ करोड २५ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खुद...