सुर्खेत- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले मन्त्रीको टुंगो लगाउन दलका नेतालाई जिम्मा दिएको छ । आज बसेको संसदीय दलको बैठकले रिक्त रहेको मन्त्रीको सिफारिस विषयमा टुंगो लगाउने जिम्मा दलका नेता एवं पूर्व मुख्यमन्त्रीलाई जिम्मा दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण ...