नेपाल समाचारपत्र, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठल वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ कोर्स पूरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गनुभएको हो । मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्यरूपमा वैकल्पिक […]