काठमाडौँ । परीक्षा केन्द्र बाहिर बसेर अनधिकृत रुपमा प्रचार सामग्री वितरण गर्ने ६१ जनालाई महानगर प्रहरी बलले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको संस्था पहिचान अहिले प्रति संस्था ५ हजार रुपैयाँ जरिवाना तिराइँदै छ ।
पक्राउ पर्नेहरुलाई महानगरले बागदरवारस्थित प्रहरी बलको कार्यालयमा ल्याएर जरिवाना तिराइरहेको हो ।