प्रेस युनियनको महाधिवेशनस्थलमा नाराबाजी, विरोधपछि मनोनयन शुल्क घट्यो

काठमाडौं–नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारका लागि तोकिएको मनोनयन दस्तुर घटाइएको छ। उम्मेदवारी शुल्क महँगो भएको भन्दै युनियननिकट पत्रकारहरुले महाधिवेशनस्थलमा नाराबाजी गरेपछि घटाइएको हो। रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि घटाएको निर्वाचन समितिले जनाएको छ। नयाँ दस्तुरअनुसार अब अध्यक्षका उम्मेदवारले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ। यसअघि अध्यक्षको […]

सम्बन्धित सामग्री

प्रेस युनियन महाधिवेशन : प्रतिनिधिको विरोधपछि शुल्क घटाइयो

मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको प्रेस युनियनको ९ औं केन्द्रिय महाधिवेशनमा उम्मेद्वार बन्नका लागि शुल्क धेरै निर्धारण गरेको भन्दै प्रतिनिधिहरुले विरोध गरेपछि उम्मेदवारी दस्तुरमा हेरफेर गरिएको छ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनमा उम्मेद्वारहरुले तिर्नुपर्ने मनोनयन दस्तुर बारे बिरोध भएपछि घटा...

प्रेस युनियन महाधिवेशन : विरोधपछि मनोनयन शुल्क घटाइयो

हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइएको छ । रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि निर्वाचन समितिले दस्तुर घटाएको निर्वाचन अधिकृत प्रविण हुमागाईँले बताए । नयाँ दस्तुर अनुसार अध्यक्षले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ । यसअघि अध्यक्षको ३० हजार थियो । […]