पर्सा - वीरगञ्ज महानगरपालिकाले साउन २२ गतेका लागि विशेष नगरसभा बोलाउने निर्णय गरेको छ ।
बुधबार सम्पन्न नगर कार्यपालिकाको बैठकले विशेष नगर सभा बोलाउने निर्णय गरेको हो ।
महानगरको दोश्रो नगरसभाले पारित गरेको आर्थिक ऐनका आधारमा वीरगञ्ज महानगरले तय गरेको नयाँ करको दर र दायराका सम्बन्धमा विभिन्न संघसंस्...