४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरु नजाने भएका छन् । संसद अधिवेशन, कोरोना महामारी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । तर माओवादी नेताहरुले भने सर्वदलीय बैठकबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । सर्वदलीय बैठकमा कोको जाने […]