डेंगु नियन्त्रणमा बेवास्ता, स्वास्थ्यमन्त्री खापुङ विदेश भम्रणमा

२६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अहिले नागरिकको सबैभन्दा ठूलो अपेक्षा के होला ? त्यसको सहज जवाफ छ – डेंगु नियन्त्रण । र यो जिम्मेवारीस्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङको हो । यो संक्रमणकालीन अवस्थामा सबैभन्दा ‘कमान्डिङ रोल’ स्वास्थ्य मन्त्रलयकै हुनुपर्छ । अनि, त्यसको ‘कमान्डसिप’ स्वास्थ्यमन्त्री । तर, यतिबेला स्वास्थ्यमन्त्री खापुङ आफ्नो जिम्मेवारी […]