उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्विड गेमको कपि बेच्ने एक विद्यार्थीलाई मृत्युदण्ड,६ जनालाई आजीवन जेल

उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्वीड गेमको कपि बेच्ने विद्यार्थीलाई मृत्युदण्डको सजाय दिइएको छ । विद्यालयका सातजना विद्यार्थीले उक्त सिरिज हेरिरहेको भेटिएपछि अनुसन्धानका क्रममा एक जनाले उक्त सिरिजको कपि बेचेको पाइएपछि एक विद्यार्थीलाई मृत्युदण्डको सजाय दिइएको छ । सिरिजको कपी खरिद गरेर हेर्ने ६ जनालाई भने आजीवन जेल सजाय सुनाइएको छ । हालै उत्तर कोरियाले जारी […]