काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको थियो तर मतपत्र छपाइमा ढिलाइ हुँदा मतदान कार्य प्रभावित भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतपत्र छपाइमा ढिलाइ हुँदा ८ बजे मतदान कार्य सुरु हुन सकेन। उम्मेदवारहरुको संख्या अधिक रहेको र क्लस्टर छुट्याएर मतपत्र तयार गर्नुपर्ने भएकाले मतपत्र छपाइमा […]