भारतीय राजदूत नवीन श्रीवास्तवबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

 काठमाडौं ।  नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । ओहोदाको प्रमाणपत्र पेश गरेपछि राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए । राजदूत श्रीवास्तवले हालै भएको...