‘गुणस्तरीय जनशक्ति अभावमा विश्वविद्यालय तथा क्याम्पस जिम्मेवार हुनुपर्छ’

बजारबाट श्रमशक्ति खोज्ने संस्थाहरूले आवश्यक जनशक्ति नै नपाएपछि बाध्य भएर लचकता अपनाउनुपर्ने जोखिम हुनसक्छ । भोलि सबै क्षेत्रमा यही अवस्था भयो भने हाम्रो हालत के होला ?