बोधित र वियंका प्रथम

सुनसरीका बोधित डिसी र एपिएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्।...