रवि लामिछानेको पार्टीले प्रदेश तहको निर्वाचनमा भाग नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकको निर्णयानुसार प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भिडियो सन्देशमार्फत जानकारी गराएका छन् । “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको महत्त्वपूर्ण निर्णयानुसार यसपटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा...

सम्बन्धित सामग्री

लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने

काठमाडौं, भदौ १ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने भएको छ। लामिछानेले सामाजिक सञ्जाल मार्फत मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय भएको जानकारी दिएका हुन्। लामिछानेले भनेका छन्,’केन्द्रीय समितिको निर्णय अनुसार मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा […]

प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछानेले अघि सारे नयाँ प्रस्ताव

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन ‘बहिस्कार’को नीति लिएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । ‘केन्द्रीय समितिको महत्वपूर्ण निर्णयअनुसार हाम्रो पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ’, लामिछानेले बुधबार भने, ‘निर्वाचनमा हाम्रो उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहन

रवि लामिछानेको पार्टीले प्रदेशसभाको चुनावमा भाग नलिने

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको भएको छ ।

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनाव नलड्ने

काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा  भाग नलिने भएको भएको छ । ४ मंसिरमा हुने निर्वाचनमा संघीय चुनावमा मात्र भाग लिने अध्यक्ष लामिछानेले बताए । भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने ...

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनाव नलड्ने

काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा  भाग नलिने भएको भएको छ । ४ मंसिरमा हुने निर्वाचनमा संघीय चुनावमा मात्र भाग लिने अध्यक्ष लामिछानेले बताए । भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने ...

रवि लामिछाने नेतृत्वको पार्टीद्वारा प्रदेश चुनाव नलड्ने निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको लामिछानेले बुधबार जानकारी दिए । लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’ यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेक

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा […]