आर्मीले जित्यो तेस्रो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलको उपाधि

काठमाडौं : प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। फागुन ६ देखि सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सञ्चालन भएको प्रतियोगितको फाइन खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल भलिबल टिमलाई ३\१ को सेटमा पराजित गरेको हो।  त्यस्तै, नेपाल प्रहर...

सम्बन्धित सामग्री

बेलायतमा नेपाली सेनाले जित्यो रजत पदक

काठमाडौं : बेलायतको वेल्समा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’ मा नेपाली सेनाको टोलीले रजत पदक जितेको छ। सेनाको टोलीले हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक जितेको छ। आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी एक सय ११ वटा टोली सहभागी छन्। अभ्यासमा नेपालसहित बेलायत, क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्सललगायतको टोली सहभागी छन्।  टोलीलाई हाल बेलायत भ्रमणमा रहेका